स्काउट क्याम्पका लक्ष्यहरु स्काउट क्याम्पका लक्ष्यहरु Home/स्काउट क्याम्पका लक्ष्यहरु नेतृत्व विकास आत्मनिर्भरता अनुशासन र चरित्र निर्माण सामूहिक भावना शारीरिक विकास वौद्धिक विकास सामाजिक सेवा डिजिटल साक्षरता पर्यावरण संरक्षण माथि उल्लेखित विषयहरुमा स्काउटहरुलाई सकरात्मक विकास गराउनु नै यस क्याम्पको मुख्य लक्ष्यहरु रहेको छ ।यी लक्ष्यहरुले संयुक्त टे«निङ क्याम्प २०८१ लाई विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि विशेष अवसर बनाउनेछ।